संकटामाथि पुलिसको रोमाञ्चक जित

काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले संकटालाई २–१ गोलले हरायो । पुलिसको जितमा अनुस्का शेर्पा र समिक्षा घिमिरेल गोल गर्नुभयो । संकटाका लागि सेलिना अनिमाले सान्त्वना गोल फर्काए । जितसँगै पुलिस लिगमा तेस्रो बन्दै…