काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिन सफल भएका छन । कुनै पनि नेपाली खेलाडीले आईसीसीको विश्व वरियतामा हात पारेको यो अहिलेसम्मकै ठूलो सफलता हो । दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन । इङ्ल्यान्डका लायम लिभिङस्टोनमात्र दीपेन्द्रभन्दा अगाडी रहेका छन । अलराउण्डरतर्फ टी-२० आईमा…