काठमाडौं । एसीसी (एसियन क्रिकेट काउन्सिल) इमर्जिङ टी–२० कपमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद हारिसले पाकिस्तानको नेतृत्व गर्ने भएका छन् । प्रतियोगिता ओमानमा अक्टोबर १८ देखि सुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन पाकिस्तान टिममा हालै सम्पन्न च्याम्पियन्स कप र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीले मौका पाएका छन् । टोलीले अक्टोबर ११ देखि १५ सम्म कराँचीस्थित हनीफ मोहम्मद…