युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र बायर्न म्युनिख पराजित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । लिलेको जीतमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जीत…