काठमाडौँ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज समूह 'बी' का दुई वटा खेल हुँदैछन् । दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा श्रीलंका र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । श्रीलंका दुई अंकका साथ समूहको दोस्रो स्थानमा र पहिलो खेल हारेको मलेसिया अंकविहीन हुँदै पुछारमा छ । यस्तै आजै बेलुका सवा ७ बजे थाइल्यान्ड…