यु–१८ युथ लिग : आर्मीमाथि संकटाको जित

काठमाडौँ । संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ फुटबल लिगमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा संकटाले आर्मीलाई २–१ गोलले हरायो । संकटाको जितमा दिलन लिम्बु र समीन अर्जेलले गोल गर्नुभयो । आर्मीका रोहित श्रेष्ठले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै ६ खेलबाट ६ नै अंक बनाएको…