पेरिस ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा

पेरिस । पेरिस ओलम्पिकमा १२ स्वर्णसहित चीनले पदक तालिकामा शीर्षस्थानलाई यथावत् राखेको छ । उसले अहिलेसम्म १२ स्वर्ण, ७ रजत र ७ कांस्य गरी २६ पदक जितेको छ । त्यस्तै अमेरिका ९ स्वर्ण, १६ रजत र १३ कांस्य गरी ३८ पदकसहित दोस्रोमा छ । अमेरिका अहिलेसम्म सर्वाधिक पदक जित्ने टोली हो । तेस्रो स्थानमा रहेको…