एशिया कपको उपाधिका लागि आज भारत र श्रीलंका खेल्दै

एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलंका खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ । अस्ति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली श्रीलंका र पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराएर भारत फाइनलमा पुगेको हो । भारत…