पिएसजी रोकियो, सिटी, लिभरपुल, रियल म्याड्रिड र डर्टमण्डको विजयी सुरुवात

एजेन्सी । युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे तिनै अट्याकरलाई प्लेइङ सेटमा उतारेपनि पिएसजीले गोलको खडेरी तोड्न…