एन्फा उपाध्यक्ष लामा जेल जाने निश्चित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा जेल जाने निश्चित भएको छ । सर्वोच्च अदालतले दावा लामाको पुनरावेदन नभएको पत्र दिएसँगै लामा जेल जाने निश्चित भएको हो । सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन…