रुपन्देही । बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले चुमेको छन् । ३१औं मदन भण्डारी स्मृती दिवसको अवसर पारेर आयोजित दोस्रो मदन भण्डारी कप खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको रोकायले १ घण्टा ९ मिनेट २४ सेकेण्डमा दुरी पार गर्दै उपाधि हात पारेका हुन् । उपाधिसँगै रोकाय नगद १ लाख रुपैया, कप,…