पाेखरा । मनाङ मर्स्यांदी क्लबलाई हराउँदै जाउलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा जाउलाखेलले मनाङलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा जाउलाखेल विजयी भएको…