ललितपुर । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न राष्ट्रियव्यापी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्काले जितेका छन्। गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा राष्ट्रियव्यापी खुल्ला हाफ म्याराथम (२१ कि.मी.) को निर्धारित २१ किलोमिटर दूरी एक घन्टा १० मिनेटमा पूरा गदै खड्काले उपाधि जितेका हुन्। एक घन्टा १२ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी…