नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

काठमाडौं । टी- २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । लगातार दुई खेल जित्दै नेपालले शृंखलाको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । कप्तान रोहितकुमार पौडेल र गुल्शन झाको उत्कृष्ट साझेदारीले त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै नेपालले फाइनल पुग्ने बाटो बलियो बनाएको हो । टस जितेर…