मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा मलेसियाले साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रनको योगफल खडा गरेको हो । मलेसियाका ओपनर विरन्दीप सिंहले ५५ बलमा तीन चौका र चार छक्कासहित ६८ रन बनाए…