टेस्ट क्रिकेटमा आर आश्विनको ५०० विकेट पुरा

काठमाडौं । भारतका बलर आर आश्विनले टेस्ट क्रिकेटमा ५०० विकेट पुरा गरेका छन् । जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टमा एक विकेट लिएसँगै आश्विनले आफ्नो टेस्ट क्यारियरमा ५०० विकेट पुरा गरेका हुन् । आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने भारतका दोस्रो बलर हुन् । यसअघि अनिल कुम्बलेले आफ्नो टेस्ट क्यारियरमा ६१९ विकेट लिएका थिए । त्यस्तै आश्विन…