मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं । ब्याटिङमा सुधारिएको प्रदर्शन गरेपछि नेपालले मलेसियासँगको दोस्रो ट्वान्टी–२० खेलमा सात विकेटको सहज जित निकालेको छ । मंगलबार मलेसियाको बांगीमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १७.३ ओभरमा तीन विकेट १०३ रन बनायो । सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार…