काठमाडौं । अस्ट्रेलिया र नाइजेरिया समूह 'बी' बाट महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुगेका छन् । आज साेमवार घरेलु मैदान मेलबर्नमा भएकाे खेलमा क्यानडालाई ३–० गाेलले हराउँदै आयाेजक अस्ट्रेलियाले नकआउटमा स्थान पक्का गरेकाे हाे । अस्ट्रेलियाका लागि हेली रसाेले २ तथा म्यारी फाेलर र स्टेफेन क्याटलीले १/१ गाेल गरिन् । अस्ट्रेलिया ३ खेलमा ६…