काठमाडौं । ११ औं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि मुकेश पाल र राजपुरा पछाईंले जितेका छन् । निर्धारित २१.१ किलोमिटरको दूरी नेपाल आर्मी क्लबका मुकेशले १ घण्टा ६ मिनेट ४५ सेकेण्डमा पार गर्दै उपाधि हात परेका हुन् । १ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै आर्मीकै राजन रोकाय दोस्रो भए । भारतीय सेनामा…