एजेन्सी । सन् २०२२ मा हुने आईसीसी टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ ओटै टोलीको टुङ्गो लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेसँगै १६ टोलीको टुङ्गो लागेको हो । जसमा एक साताअघि युएईमा सम्पन्न टी–२० विश्वकपको अन्तिम चारमा रहेका आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान र पपुवा न्युगिनीसहित…