ईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी चौथो एभरेष्ट प्रिमियर लीग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजको पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् । विराटनगरका कप्तान करन केसी हुन् भने चितवनको कप्तानी सोमपाल कामीले सम्हालेका छन् । खेल बिहान साढे ९ बजे शुरु हुनेछ । यस्तै आजको दोस्रो…