काठमाडौं । फरवार्ड तथा कप्तान सावित्रा भण्डारी (साम्बा), मिडफिल्डर प्रीति राई र गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाबिना नै नेपाली टिम आज भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल्न उत्रिँदै छ । यो यी दुई टिमबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो । यसअघि, सोमबार राति भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । जसमा दुवै गोल फरवार्ड…