काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ । विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो । समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुङ्गेको मानिएको थियो ।…