दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सबमा ऐतिहासिक सहभागिता

मेलबर्न । नेपाली समुदायको तर्फबाट दिदी-बहिनी समाज भिक्टोरियाद्धारा मेलबर्न म्याराथन महोत्सब २०२२ मा संस्थागत रुपमा पहिलो पटक ऐतिहासिक सहभागिता जनाएको छ । उक्त महोत्सबमा नेपाली समुदायले नेपाली धावक र वाकरको नामबाट सहभागिता जनाएको थियो । अन्तरराष्ट्रिय स्तरको खेलको लागि एक लाखभन्दा बढी क्षमता भएको मेलबर्नको मेलबर्न क्रिकेट ग्राउन्डमा उक्त महोत्सबका लागि सहभागिता जनाएका करीब ३५…