कुल आचार्यजस्तो व्यक्ति एनआरएनएलाई आवश्यक छ : प्रधानमन्त्री देउवा

लन्डन । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन बेलायत आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुल आचार्यजस्तो व्यक्ति गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आवश्यक भएको बताएका छन । गैरआवासीय नेपाली संघ युकेद्वारा शनिबार प्रधानमन्त्री  देउवाकाे सम्मानमा आयोजित समारोहलाई सम्बोधन गर्दै भने आचार्यले हालसम्म निस्वार्थ रुपमा सामाजिक काम गरिरहेको र विदेशमा बसी रहेका नेपालीहरुलाई नेपालसँग जोड्न खोजिरहेको बताए…