अहिलेसम्म एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । थापा र आचार्य लाेकतान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन् । अध्यक्षकी उम्मेदवार थापाले आफू…