महिला अधिकारकर्मी तथा सामाजिक अभियान्ता गीता पोखरेलले आफू बलात्कृत भएर न्याय नपाएको बताएकी छन् । आफूलाई विवाहको प्रलोभन देखाएर नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जयसवालले बलात्कार गरेको उनको आरोप छ । ‘साथीभाइमार्फत् एक पुरुष चिनजान गर्न आइपुगे । केही दिनमै प्रेम प्रस्ताव गरे । तत्काल स्वीकार गर्ने कुरो भएन, डाक्टरकै सर्टिफिकेट देखाए । उज्जवल…