नेपाली कांग्रेसको उर्बर भूमि ओखलढुंगा र कांग्रेस पर्याय हुन् । झन्डै पाँच दर्जन सहिदको रगतले सिञ्चिएको ओखलढुंगा कांग्रेस यतिबेला एकढिक्का भएर निर्वाचनमा होमिएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको जीत निकाल्न जिल्लाले युद्धस्तरमा तयारी गरिरहेको ओखलढुंगा कांग्रेस सभापति तेजन खनाल (तेजेन्द्र) ले जानकारी दिएका छन् । समग्र ओखलढुंगाको निर्वाचन माहोल र गठबन्धनको अवस्थाका विषयमा ग्लोब नेपालका…