काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकपछि ह्वीप जारी गरिएको हो । एमाले र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २८ असारमा विश्वासको मत लिने तयारी गरेका छन् । बहुमतका लागि १३८ सिट आवश्यक पर्ने भए…