डा. आरजुद्वारा ९ वटा सञ्चार संस्थाविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । नेपाली कांग्रेस नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले ९ वटा सञ्चारगृहविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी छन् । उनले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनासयले प्रकाशित प्रशारण भएका सञ्चारमाध्यमलाई कारबाही गरी पाउ भनी प्रेस काउन्सिलमा उजुरी दर्ता गराएको उनको स्वकीय सचिव कमल रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली…