कांग्रेस संसदीय दलको बैठकमा चौधरी गिरफ्तारको विषय प्रमुख

काठमाडौँ । अरुणकुमार चौधरीलगायतलाई सीआईबीले पक्राउ गरेको विषयमा सांसद विनोद चौधरीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । आजको काँग्रेस संसदीय दलको बैठकमा अरुणका दाजु विनोद चौधरीले पक्राउ र सम्भावित परिस्थितिबारे संसदीय दलको ध्यानाकर्षण गराएका हुन् । संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद चौधरीले बैठकमा आफ्ना कुरा राखेको…