दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । कांग्रेसले मंसिर १३ देखि १५ गतेका लागि तोकेकाे महासमिति बैठक आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सारेर मंसिर २९ देखि गर्ने निर्णय गरेको हो । बैठकले तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति…