विराटनगर । कोशी मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट बनेको नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले आफूसँग सहमति नगरेको भन्दै एमालेले सरकार छाड्ने भएको हो । कोशी सरकारमा एमालेका राम राना बिना विभागीय मन्त्री छन् । असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले त्यसबेला एमालेका राना र कांग्रेसका शमशेर राईलाई मन्त्री…