आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँध आउँछ: महामन्त्री थापा

कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे । “जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो…