महाधिवेशन पक्षधर नेविसंघको ९ बुँदे अपील

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ) का महाधिवेशन पक्षधर सदस्यहरुले ९ बुँदे अपील जारी गरेका छन् । महाधिवेशन पक्षधर मानिएका स्ववियु परिषद केन्द्रीय अध्यक्ष एवं नेविसंघ केन्द्रीय सदस्य निराजन नेपाल तथा नेविसंघ केन्द्रीय सदस्यहरु भानुभक्त जोशी, राज थेबे, दोर्ची शेर्पा, भुपेन्द्र थेबे, आकाश कार्की, एनपी जोशीलगायतले ९ बुँदे संयुक्त अपील जारी गर्दै तोकिएको मितिमा नेविसंघको…