काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभाका सदस्य गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, पूजा चौधरी र विष्णुदेवी पुडासैनीलाई मनोनित गरेका हुन् । मनोनित सदस्यहरुलाई सभाका…