रक्षात्मक सभापति गगनले छिट्टै केन्द्रीय कार्यसमिति बोलाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । यस विषयको छिनोफानो गर्न र निर्वाचनको समीक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भइरहेको बुझिएको छ । निर्वाचनको विस्तृत समीक्षा गर्न र भावी रणनीति तय गर्न कांग्रेसले छिट्टै केन्द्रीय कार्यसमितिको…