काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले आफूसँग रहेका २० जना जीवित सबै बन्धक फिर्ता गरेको छ । हमासले विज्ञप्ति निकालेर सन् २०२३ को अक्टुबर ७ तारिखमा इजरायल आक्रमणका क्रममा बन्धक बनाएकामध्ये जीवित रहेका बाँकी २० जना सबैलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको जिम्मा लगाएको बताएको बीबीसीले जनाएको छ । इजरायल आक्रमणका क्रममा अपहरणमा परेका २ सय ५१…