जनमतको अवरोधपछि मधेस प्रदेश सभा बैठक स्थगित

काठमाडौँ । जनमत पार्टीले नाराबाजी गरेपछि मधेस प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन मंगलबार प्रदेश सभा बैठक बोलाइएको थियो। तर बैठक सुरु भए लगतै जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले सरकारले जनमत पार्टीका सांसदहरूमाथि भएको आक्रमणको घटनामा गरेको प्रतिबद्धता पूरा नगरेको भन्दै विरोध जनाएका थिए।…