एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई बिजयी

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार अबेर आएको मतपरिणाम अनुसार एमाले खोटाङको आगामी कार्यकालका लागि अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन्  । अध्यक्षमा बिजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले  एक सय ८७ मतमा सिमित हुन पुगेका थिए…