कांंग्रेसले सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन २२ जना केन्द्रीय सदस्यको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् ।  सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन् ।  हस्तक्षरसहितको २२ जना सदस्यले बुझाएको सामूहिक पूरक प्रस्तावमा ‘महासमितिको बैठकबाट…