राष्ट्रियसभा अध्यक्षसहित २० सांसदको आज बिदा

काठमाडौं । आज आइतबारदेखि राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद बिदा हुँदैछन् । ०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् । बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् । यस्तै…