याे सरकार रहेसम्‍म देश कमजोर हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने उनले बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताए । कोइरालाले गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एकल निर्णयले…