काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई आफूहरूले सामान्य रुपमा नलिएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै लामिछानेले उक्त प्रकरण प्रधानमन्त्रीको परीक्षा भएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरे । देशमा रोजगारी नपाएपछि परिवार पाल्न विदेशमा रोजगारीका लागि जान खोजेका…