काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्न सफल भएका छन् । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि समावेश गरेको छ । म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम…