काठमाडौँ । पूर्व सचिव भीम उपाध्यायले मेलम्ची खानेपानी आयोजनामा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । मेलम्ची खानेपानीको तत्कालीन ठेकेदार सीएमसी कम्पनीलाई गैरकानुनीरुपमा पेस्की रकम दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित १८ व्यक्ति तथा फर्मविरुद्ध मुद्दा दायर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उपाध्यायसँग चार करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ…