समानुपातिकमा ७५ लाख मत गन्दा रास्वपालाई साढे ४८ प्रतिशत

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावकाे समानुपातिकतर्फ ७५ लाखभन्दा धेरै मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै आधा मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ ७६ लाख १२ हजार ७६२ मतगणना भएको छ । यसमध्ये रास्वपाले साढे ४८ प्रतिशत अर्थात् ३६ लाख ४४ हजार ४०२ मत मत पाएको छ । नेपाली कांग्रेसले १२…