काठमाडौं । नेकपाले अहिलेसम्म ६ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ । नेकपाले जितेका क्षेत्र र उम्मेदवार यस प्रकार छन् : नेकपा १. धनबहादुर बुढा, डोल्पाबाट ६ हजार ८०२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी एमालेका लंकबहादुर रोकायको ५ हजार ३९६ मत । २. रमेश मल्ल, सल्यानमा २३ हजार १८९ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी…