प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानवअधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ । साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत…