काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनले लात हान्ने बताएका छन् । गठबन्धनले लात हानेपछि मात्रै माधव नेपालले थाहा पाउने अध्यक्ष ओलीको भनाइ थियो । आज (बिहिबार) एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले अर्को पटकदेखि माधव नेपालले चुनाव नजित्ने…